शिक्षा

धेरै भन्दा धेरै किताब पढ्ने बानीको विकास गरौँ

महिना मा कम्तिमा पनि एउटा किताब पढ्ने बानी बसालौं, आफ्नो अमूल्य समय त्यतिकै खेर नफालौं । हामी अक्सर किताब पढ्न भनेपछि ह्या भनेझै गर्छौँ । जर्ज मार्टिनले भनेका छन् ‘जसले पुस्तक पढ्छ, उसले मर्नुभन्दा अघि हजार जीवन बाँचेको हुन्छ भने जसले पढ्दैन,...

Read More

सामुदायिक शिक्षा सुधार कसरी ?

काठमाडौँ — केही व्यक्तिलाई विद्यालय शिक्षा स्थानीय तहमा असीमित अधिकारसहित गएकाले विद्यालय तहसनहस हुन थालेको र अझ खराब हुनेछ भन्ने लागेको छ । यसमा केहीमात्र सत्य छ । विद्यालय शिक्षामा केन्द्रीकृत सत्ताबाट केही वर्षमा भएको मुख्य परिणाम भनेको सार्वजनिक विद्यालयमा सर्वसाधारण...

Read More

विद्यार्थी नेपालीमा किन कमजोर ?

नतिजा १ एसएलसी पास गरेका विद्यार्थीले नेपाली विषयमा निवेदन लेख्न, पढ्न जान्दैनन् भन्ने गुनासो बढेको छ । गुनासोलाई एसएलसी २०७२ मा विद्यार्थीले प्राप्त गरेको ग्रेडले पुष्टि गरेको छ । एसएलसीमा नेपाली विषयमा ए प्लस ग्रेड ६३ जनाले मात्र पाएका...

Read More

अपेनको १ दिने शिक्षक तालिम राजधानिमा सम्पन्न, शिक्षामा आमुल परिवर्तन आवश्यक रहेको राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाको भनाई

मन्टेश्वरी, किन्डरगार्टन, बाल विकास केन्द, चाईल्ड केयर सेन्टर तथा समस्त प्रि स्कुलहरुको छाता संगठन एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन)ले शिक्षकहरुको पेशागत विकासकालागी नेपाली माटो सुहाउँदो मन्टेश्वरी शिक्षा विषयक एक दिने शिक्षक तालिम राजधानिमा सम्पन्न गरेको छ । युनाईटेड...

Read More

उपत्याकाव्यापी हस्तलेखन प्रतियोगीतको फाईनल चरण सम्पन्न, नतिजा तथा पुरस्कार वितरण चैत्र २५ गते हुने

बालबाटिका डटकमले आयोजना गरेको उपत्यकाव्यापी हस्तलेखन प्रतियोगीताको फाईनल चरण यहि फागुन २९ गते मंगरबार सम्पन्न भएको छ । पहिलो चरणबाट फाईनलकालागी छानिएका करिव पाँच सय विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका हुन । फाइनल चरणको प्रतिष्पर्धा पेप्सीकोला स्थित लाइसियम प्याराडाइस, ललितपुर महालक्ष्मीस्थान...

Read More

हार्माेनी मन्टेश्वरी स्कुलको छैठौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

काठमाण्डौको मुटु सामाखुशीमा अवस्थित हार्माेनी मन्टेश्वरी एलीमेन्टरी स्कुलको छैठौँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न भएको छ । समाखुशीमा रहेको रानी देवी पार्टि प्यालेसमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुवन्ध राज रेग्मीको सभापतित्व तथा मन्टेश्वरी, किन्डरगार्टन तथा समस्त प्रि स्कुलहरुको छाता संगठन...

Read More

एसएबी सांस्कृतिक दिवस २०७४ सम्पन्न

सूर्योदय एजुकेशन फाउण्डेशन द्वारा सञ्चालित तथा घट्टेकुलो, डिल्लीबजारमा अवस्थित एसएबी. पब्लिक स्कूलले नेपाली संस्कृतिको जगेर्ना गर्ने र विद्यार्थीहरुमा लोक संस्कृति प्रति आकर्षण जगाउने उद्देश्यका साथ एसएबी सांस्कृतिक दिवसको आयोजना गरेको छ । चर्चित अभिनेत्री केकी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा आयोजित...

Read More