कविता

हजुरबाको छाता !

सधैँ कोटमा झुन्डिराख्ने हजुरबाको छाता ।परस्परमा दुवैका बीच गहिरो छ नाता ।।सानैदेखि देखेको हुँ हजुरबाको छाता मैले,पहिलेको नयाँ छाता अलि पुरानो भो अहिले ।तर पनि हजुरबाको छोड्या छैन यसले साथ,घामपानीमा उहाँलाई सहयोग गर्छ दिनरात ।। बीचमा एउटा लामो डन्डी वरिपरि तार धेरै, फ्याट्ट...

Read More