नेक्सस ईन्टरनेशनल एकेडेमी

Balbatika Nepal     9 Jan 2018

२१औ सताब्धी सुहाँउदो बैज्ञानिक र ब्यबहारिक शिक्षा प्रदान गर्न पेप्सीकोला, काठमाण्डौमा नेक्सस ईन्टरनेशनल एकेडेमीको स्थापना भएको हो । कक्षा नर्सरी देखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुने यस विद्यालयले विद्यार्थीहरुको चौतर्फि बिकासकालागी विभिन्न अतिरिक्त क्रियाकलापहरु समेत गराउँदै आईरहेको छ ।