लोयलटी एकेडेमी तस्विरमा

Balbatika Nepal     9 Jan 2018

बुढानीलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको लोयल्टी एकेडेमी सो क्षेत्रको एक प्रतिष्ठित विद्यालय हो । भौतीक संरचना देखी गुणस्तरीय शिक्षा प्रदान गरिरहेको यस विद्यालय सविक महांकाल गाविस एकता बस्ती अन्तर्गत पर्दछ । एक कार्यक्रमको समाचार संकलन गर्न पुगेको खुल्लापाटी संवाददात आशिष अधिकारी र फोटो पत्रकार सरोज वैजुले यसरी त्यहाका दृष्यहरु कैद गरेका छन ।

_DSC0010

I .T Class Room

_DSC0068

चाइनिज भाषा शिक्षिका

_DSC0004

प्रिन्सिपल ः योगेश चन्द« विक्रम सम्बाहाम्फे

_DSC0010

आइ.टि कक्षा

_DSC0019

लाइब्रेरी कक्षामा विद्यार्थीहरु

_DSC0029

साइन्स ल्याबमा प्रयोगात्मक शिक्षा

_DSC0032

शिक्षक संग प्रयोगात्मक कक्षा

_DSC0055

लोयल्टी आइडिलको तयारी

_DSC0058

विद्यार्थीहरु संग खुल्लापाटी संवाददाता

_DSC0062

प्रोजेक्ट कक्षा